बुधवार, 08 फेब्रुअरी 2012 09:44

ललितपुरको एक सहकारीको मापदण्ड विपरित सचालन र राजधानीको एउटा सहकारी निक्षेपकर्ताको रकम कुम्ल्याएर भागेको छ । सहकारी प्रति यस्ता घटनाले शंका बढ्दै गएको परिस्थिती छ । सहकारी किन भाग्छन् ? निक्षेपकर्ताको विश्वास जित्ने आधार के हुन् ? र, सहकारीमा निक्षेपकर्ताको रकम गायब भएको सन्दर्भमा रहेर ललितपुरको पद्यमावती सहकारीका कार्यकारी प्रमुख रोशनकुमार शाक्यस [ … ]