Warning: Invalid argument supplied for foreach() in /home/onlinepa/public_html/modules/mod_banners/tmpl/default.php on line 9

ललितपुर । आइएमई फाइनान्ससियल इन्स्टिच्युसन लिमिटेडले आफ्नो शाखा सातदोबाटोमा स्थापना गरी कारोबार सुरु गरेको छ । सो शाखाको उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गर्नुभएको थियो ।

कम्पनीले हालसम्म २० वटा शाखाबाट अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको छ । कम्पनीले ३ सय ६५ दिन नै बैंकिङ सेवा दिने उद्देश्यले कम्पनीले ग्राहकलाई निःशुल्क डेबिड कार्ड सुविधासमेत दिँदै आएको छ । पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको कम्पनीले आर्थिक वर्ष २०६६/०६७ मा ९ करोड ४४ लाख नाफा कमाउन सफल भएको छ।

Add comment

Security code
Refresh

Advertisement

Warning: Invalid argument supplied for foreach() in /home/onlinepa/public_html/modules/mod_banners/tmpl/default.php on line 9

प्रतिकृयाहरु