काठमाडौँ । सनराइज बैङ्क लिले सनराइज 'ल्याट सेभिङ एकाउन्ट' नामक नयाँ बचत योजना सुरु गरेको छ । सो बैङ्कले ल्याएको नयाँ बचत योजनामा ग्राहकलाई दैनिक मौज्दातमा १०.५ प्रतिशतसम्म ब्याज प्रदान गरिनुका साथै निःशुल्क अनलाइन बैङ्किङ सेवा, एसएमएस बैङ्किङजस्ता आधुनिक बैङ्किङ सेवाका विविध सुविधासमेत उपलब्ध हुने बताइएको छ ।
मुख्य कार्यालय गैह्रीधारामा रहेको सो बैङ्कको ३५ शाखा र ३४ एटीएम सेवामार्फत बैङ्किङ सञ्जाल विस्तार गर्दै ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this