Banner

अन्तर्वार्ता

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेल ‘गौरव’ संग गरिएको कुराकानीको संपादित अंस

१. केन्द्रीय समिति बैठकले पार्टीभित्रको समस्या समाधान गर्नुभन्दा झनै बल्झिएको जस्तो देखिन्छ, वास्तविकता के हो ?

 

- केन्द्रीय समिति बैठकबाट एउटा निष्कर्ष निकाल्ने प्रयास भएको थियो । बैठकबाट समस्या झनै बल्झिएको अवस्था त छैन । मौखिक रूपमा भएका सहमति लिखितरूपमा लिपिबद् [ … ]

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रमुखका पदमा आउनु भएका बालकृष्ण भुसालसँग अनलाईन पत्रिकाका लागि सुविन श्रेष्ठले गरेको सम्बादको सार संक्षेप ।

भारतबाट तालिमका लागि नेपाल आएका डा. भारत रावतले नर्भिक ईन्टरनेशनल हस्पिटलमा सहभागी भए । तालिमपश्चात् सेवाका लागि यतै मौका पाएपछि हर्षित बनेका ४३ वर्षीय डा. रावत विगत १२ वर्षदेखि नर्भिकमा कन्सल्ट्यान्ट र मुटु विशेषज्ञको रुपमा कार्यरत छन् । डा. रावतले सम्मान र माया पाएकोले नेपालमै बस्दै आएको बताउनुभयो । निजी लगानीमा स्वास्थ्य क्षेत्रमा यो फड्कोमा आफु [ … ]

ललितपुरकी पूर्व कुमारी चनिराको दैनिकी बदलिएको छ । दिनहुं सयौं भक्तजनहरुलाई आर्शिवाद दिएर बित्ने दिनहरु अहिले आफै भगवानको अनुयायी बनेकी छन् । पूर्व कुमारीले यत्तिखेर बाहिरी संसारसंग साक्षात्कार गरिरहेकी छन् । नयां संसारको अनुभव र नौलो अनुभुतिमा पूर्व कुमारी दंग छिन् । कुमारीको पदबाट मुक्त भएपछि देवी कुमारीको शक्ति अझै जीवित रहेको र अहिले आफै सार्वजन [ … ]

बौद्ध कथामा आधारित नेपाल भाषाको उत्कृष्ट फिल्म पटाचारामा सह-नायकको भूमिकामा अभिनय देखाएर एकाएक चर्चा बटुलेका श्याम पात्र अर्थात वत्सकुमार शाक्य पेशाले गुण को-अपरेटिभमा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । फिल्मबाट फिल्मकर्मी र कलाकारितामा समेत चिनापर्ची बढेकोमा शाक्य निकै हर्षित छन् । यद्दपी शाक्यलाई साधारण मान्छे भनेर चिनोस् भन्ने वहांक [ … ]

डा. भगवान कोइराला - म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो । त्यही बेला मैले अठोट गरेँ "यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र [ … ]

काठमाडौं । विगतका वर्षमा भएका कमी-कमजोरीको मूल्याङ्कन गर्दै यसवर्षको दसै तिहारकालागि सुरक्षा व्यवस्था कडा पारेको महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एव अतिरिक्त महानिरीक्षक मदनबहादुर खड्काले बताउनुभएको छ ।

व्यवस्थापिका संसदमा छैटौ चरणको प्रधानमन्त्रीको निर्वाचन हुनुभन्दा ठिक एकदिन अगाडी माओवादी विदेश विभाग प्रमुख कृष्ण बहादुर महरा र चिनियाँ अधिकारीविच सभासद खरिदको लागी ५० करोड रुपैयाको बार्गेनिर्ङ भएको अडियो भारतको लगानीमा नेपालवाट प्रसारण हुने एक टेलिभिजनवाट सार्वजनिक भएको थियो । यसै विषयमा मनोज मगरले महरासंग लिनुभएको अन्र्तवार्ताको सारसंक्षेप ।

तीन दशकभन्दा बढी प्राध्यापनमा पेशामा गुजारेका त्रिपद्म विद्याश्रम उच्च माविका प्रमुख माधव प्रसाद पाण्डे अमेरिका पुगेर फर्किए । अमेरिकी सपना मोहमा नअल्झिएका पाण्डेसंग अमेरिका सेरोफेरोमा रहेर अनलाईन पत्रिकाका सुविन श्रेष्ठको साथमा संवाददाता शोभा ठकुरीले गरेको साक्षात्कारको सारसंक्षेप ।

प्रतिष्ठित औद्योगिक घराना खेतान समूहका अध्यक्ष राजेन्द्र खेतान संविधानसभाका स्वतन्त्र सभासद् हुनुहुन्छ । संविधानसभाले राष्ट्रिय महत्वका २६ जना व्यक्तिहरूलाई मनोनित गर्ने प्रावधान अनुरुप संविधानसभामा नेकपा मालेकोसिफारिशमा सभासद् बन्नुभएका खेतान चैतको अन्तिम साता संविधानसभा सभासद्को टेबुलबाट आफ्नो श्वेतपत्र जारी गर्नुभएको छ ।

जेठ १४ मा संविधान जारी [ … ]

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »