Banner

काठमाडौं  - यस पटकको पूर्णप्रकाश नेपाल यात्री सृजनशील सम्मानबाट साहित्यकार कृष्णप्रसाद पराजुलीलाई सम्मान गरिएको छ । सो पुरस्कारको राशी दशहजार रुपैयाँ रहेको छ। साहित्य सदन नेपालले काठमाडौमा आज आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काँइलाले उहाँलाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा उपकुलपति  काँइलाले भाषा र साहित्यको माध्यमबाट समाज परिवर्तन हुन सक्ने बताउनुभयो । कार्यक्रममा कवि रामप्रसाद ज्ञवाली, कृष्णप्रसाद पराजुली, पूर्णप्रकाश नेपाल यात्री, प्रयागराज वशिष्ठ, साहित्य सदन नेपालमा अध्यक्ष अमिर थापा लगायतले बोल्नुभएको थियो।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »