Banner

काठमाडौँ । प्रख्यात निबन्धकार कृष्णचन्द्र सिंह प्रधानको ८५ वर्षको उमेरमा बिहीबार निधन भयो । सामान्य ज्वरो आएको र दिउँसो अचानक अप्ठेरो भएपछि अस्पताल लैजाँदालैजाँदै प्रधानको अपराहृन ५ बजे निधन भएको थियो ।

उहाँको बिहीबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरियो । स्वर्गीय प्रधानका छोरा डा. पुस्तुन प्रधानका अनुसार पिसाबसम्बन्धी समस्याको उपचार गराइरहनुभएका प्रधानको केही समयदेखि एसिडिटी नियन्त्रण भएको थिएन ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »