उनको कृति 'संक्रमणको साहित्य र समकालीनता' लाई प्रदान गरिएको छ । बर्षरमा साझाबाट प्रकाशित हुने र्र्सोकृष्ट साहित्यिक कृतिका लागि दिइने यो पुरस्कारको राशी ५१ हजार रुपैंया छ । यस्तै, 'गरिमा' मासिक पत्रिकाका २०६५ र २०६६ सालका अंकहरुमा प्रकाशित लेखरचनामध्ये उत्कृष्ट बनेर रेखा सुवेदी, राजेन्द्र पराजुली, कणाद महषिर् र अविनाश श्रेष्ठले गरिमा सम्मान पुरस्कार पाएका छन् । यो पुरस्कारको राशी भने जनही सात हजार रुपैंया छ ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this