उपन्यासकार ढकाललाई वहाँको उपन्यास 'प्रेतकल्प' र समालोचक सुवेदीलाई 'सक्रंमणको साहित्य र समकालीनता' शिर्षकको समालोचना ग्रन्थका लागि सो पुरस्कार घोषणा गरिएको हो । प्रकाशनको माध्यमबाट भाषा साहित्य कला संस्कृति शिक्षा वाङ्मयका विविध क्षेत्रको विकासमा कि्रयासिल साझा प्रकाशनबाट वर्षभरि प्रकाशित सर्वास्कृष्ट ग्रन्थलाई सो पुरस्कार प्रदान गरिँदै आएको छ । साझा पुरस्कारको राशि ५१ हजार रहेको साझा प्रकाशनले जनाएको छ ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this