Banner

अनलाईन पत्रिका, कैलाली । धनगढी नगरपालिका वडा नम्बर २ की ६२ बर्षीया रम्बादेवी ओझाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

उनको धारामा मोटर चलाएर पानी भर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »