अज्ञात समुहले विहान सुक्रौली गाउ विकास समिति वडा नम्बर ४ घिनहवा बस्ने ३५ वर्षका रामलखन यादवको अज्ञात् समूहले खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । साईकलमा ३ जनाको समूहमा आएकाहरुले खुकुरीले घाँटी रेटेर यादवको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
हत्या गर्ने समूहको पहिचान हुन सकेको प्रहरीले जनाएको छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this