Banner

काठमाडौ, ५ माघ । एमाले नेतृ एवं अनेरास्वबियुकी पूर्व अध्यक्ष रामकुमार झांक्रीलाई पुत्रलाभ भएको छ । उनले राजधानीको थापाथलीस्थित प्रसुतीगृहमा बुधबार अपरान्ह पुत्रलाभ गरेको हो । दुई बर्षअघि सरकारी सेवामा कार्यरत पशुपति पुरीसँग बिबाह बन्धनमा बाँधिएकी झांक्री दोस्रो जनआन्दोलनताका चर्चाको केन्द्रमा थिइन् । आमा बनेपछि आफ्नो पूर्ण सामाजिक जीवन सुरु भएको बताउँछिन नेतृ झांकृ । शिशुप्रतिको जिम्मेवारी र पढाई पुरा गरेपछि फेरि राजनीतिमा फर्किने उनको इच्छा छ । झांक्रीले एएलवी पहिलो बर्षको परिक्षा उतिर्ण गरेकी झांक्री दोस्रो बर्षको नतिजा कुरिरहेकी छिन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »