Banner

भक्तपुर । कुनैपनि सहकारीमा नगद जम्मा गरिरहेका बचतकर्ता सचेत बन्नुपर्ने दिन आएको छ । जिल्लाभित्र रहेका सयौं सहकारी संस्थामाथि समेत प्रश्न चिन्ह उठ्न थालेको अवस्था छ । भक्तपुरको व्यासीमा रहेको नभकुमारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा नगद मौज्दात गायब भएपछि यस्तो अवस्था आएको हो ।

सहकारीमा बचत गरिएको रकम गायब हुनुका साथै उक्त सहकारीको हिमालयन बैंकमा रहेको खातामा भने २ हजार ५ सय नगदमात्र देखिएको छ । सो सहकारीको ९४२ सदस्य रहेका थिए । यस विषयमा सहकारीका बचतकर्ताहरुले स्थानीय प्रहरीमा पूर्व साचालकका विरुद्धमा कारवाहीको लागि गएका थिए भने प्रहरीले अर्काे सातासम्म म्याद दिई पठाएको बताईएको छ ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »