Banner

सुविन श्रेष्ठ, ललितपुर । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसर पारेर माओवादीले आयोजना गरेको शक्ति प्रदर्शन सहरका बिभिन्न भागबाट भएको थियो  ।

अन्तरराष्ट्रिय मजदूर दिवसको अवसर पारेर आयोजना गरिएको प्रदर्शन राजधानीका बिभिन्न १८ ठाउँबाट सुरु भएको थियो । पुरै राजधानी सहर कम्युनिष्ट झण्डाका कारण रातम्य भएको छ । सहभागीहरु चर्को नारा लगाइरहेका छन् । जुलुस सबै रत्नपार्क तर्फ केन्दि्रत हुन पुग्यो ।

माओवादीप्रदर्शनका कारण बिहानै देखि राजधानीमा सवारी साधन चलेका छैनन् । तर, एम्बुलेन्स, प्रेस, कुटनीतक नियोगलगायतका अत्यावश्यक सवारीहरुमा भने रोक लगाईएको थिएन । यही सन्दर्भमा राजधानीतिर बढ्नका लागि ललितपुरबाट निकालिएको माओवादीको जुलुस यात्राका दुश्यहरु ।

तस्वीर - सुविन श्रेष्ठ - थप दृश्यहरु बिशेष तस्बीरमा...

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »