बिहिवार, 29 जूलाई 2010 15:46
कपिल भट्ट, साउन १३ । कैलालीको गदरिया गाविस वडा नम्बर २ का काकी र भतिजाले आत्महत्या गरेका छन् । उनीहरुको प्रेम सम्बन्ध परिवारका सदस्यले थाहा पाएपछि आत्महत्या गरेका हुन् ।
आत्महत्या गर्नेमा कैलालीको गदरिया गाविस २ का ३२ बर्षिय सनम चौधरी र ३१ बर्षिया अनिता चौधरी रहेको प्रहरीले जनाएको छ ।