कैलाली १३ साउन । अत्यधिक मदिरा पिएर कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको श्रीपुर गाउँ विकास समिति वडा नम्बर ६ का ४६ बर्षिय तेजबहादुर देउवाको अत्यधिक मदिरा पिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
देउवा पूर्व पश्चिम राजमार्गको स्याउले बजार नजिक मृत अवस्थामा फेला परेका हुन ।
Add comment
तस्बिर समाचार
धेरै पढिएको
सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य