Banner
Banner

अनलाईन पत्रिका डटकमका लागि

सम्पादक/अध्यक्ष : सुविन कुमार श्रेष्ठ

वेभ डेभलपर : प्रशान्त श्रेष्ठ

बिशेष सल्लाहकारः श्याम फैयकु

भीम बहादुर बाटाजु

 

न्यूज एण्ड फोटो ट्रान्सफर एजेन्सीका लागि अध्यक्ष सुविन कुमार श्रेष्ठद्वारा प्रकाशित तथा सम्पादित

अनलाईन पत्रिका साप्ताहिकका लागि

प्रधानसम्पादक/प्रकाशक : सुविन कुमार श्रेष्ठ

प्रमुख कार्यकारी निर्देशक : सुनिता बाटाजु

सम्पादक : सुदन महर्जन

सम्बाददाता : आवाज श्रेष्ठ, शोभा ठकुरी, पदम तामांग

लेखा : सुजाता श्रेष्ठ

प्रमुख बजार प्रबन्धक/ग्राहक सेवा : राजन भारती/सुरेश महर्जन

व्यवस्थापन/बितरक : केदार पोखरेल

टाइप सेटिङः लक्ष्मी पोखरेल/अनलाईन डेस्क

 

मोफसल समाचार सहयोगीः-

खेमराज गाउँले - रोल्पा, लाल बहादुर ओली - बाजुरा, योगेश रावल - कैलाली, प्रभा आचार्य - विराटनगर, राजेश प्रसाई - झापा, अर्जुन अधिकारी - चितवन, चोलेश्वर तिवारी - पर्वत, कैलाशबाबु श्रेष्ठ - गोरखा, सरिता बाटाजु  - पोखरा, राम कापी - डोटी, विनोद परियार - बुटवल, कपिल भट्ट - धनगढी, दीपेन्द्र खड्का - धरान

मुलुक बाहिरका समाचार सहयोगीः-

हङकङ - दीपक ताम्राकार, इटली - उमेश तिवारी, अमेरिका - बुद्ध गुरुङ, जापान - सुनिल शाक्य, अष्टे्लिया - कुशल खड्का, बेल्जियम - पुरुषोत्तम सुवेदी, कृष्ण बजगाई, मलेशिया - गोविन्द कटवाल, जर्मनी -नेत्र पौडेल, कतार - रवि भट्ट रोषी,  दुबई - रविराज सत्याल/धु्व प्रधान, यूके - सोल्टी मगर, इराक - राम पन्त, साउदी अरव - रुपक दाहाल, जेनेभा - हस्त गौतम, जय आले - कुबेत, क्यानडा - सुशील सापकोटा

 

केन्द्रीय कार्यालय

पुल्चोक, ललितपुर

फोन नं :०१-५००९१४९ / ९८४१ ८८२६८७ / ९८०८ २५०१३९

फ्याक्स नं. : ०१-५५३९६४५

पोबन : ८९७५, ईपीसी : ९२२

इमेल : info@onlinepatrika.com. onlinepatrika@gmail.com, www.onlinepatrika.com

अनलाईन पत्रिका साप्ताहिक द. न. ६२/०६५/०६६, ललितपुर

सम्पर्क शाखा कार्यालय :

काठमाडौं : ०१-४२३०६४१

पोखरा : ०६५-५७०४५६

धरान : ०९८०४०६०४९०

चितवन : ०९८४५१७२१८०

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • पारिजातको सम्झनामा ! भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को तेहौं संस्करण मध्यपुर ठिमीस्थित मोर्डन कलेज अफ म्यानेजमेण्टमा सम्पन्न भयो ।

    ठूलो आकृति »
  • न्यायको दृष्टि ! प्रधानन्यायधीस खिलराज रेग्मी मेघा बैंक तस्वीर प्रदर्शनीको अवलोकन गर्नुहुँदै । प्रदर्शनी भोलीसम्म चल्नेछ । तस्वीर सौजन्य : फोटो जर्नालिष्ट क्लब

    ठूलो आकृति »
  • बन्दमा बालक ! ब्राम्हण क्षेत्री समाजले जातीय राज्यको बिरोध तथा आफ्नो पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दमा खटिएका बालकहरू । तस्वीर : स्टेफिनी बुई/अनलाईन पत्रिका

    ठूलो आकृति »
  • बाल जागीर ? ललितपुरको झरूवारासीस्थित एक इँट्टाभट्टामा कार्यरत बालक । यहाँ आमाबुबालाई सघाउन दर्जनौ बालबालिका यसरी काममा खट्छन् । तस्वीर : अजय देशार

    ठूलो आकृति »
  • उत्कृष्ट तस्वीर छानियो ! फोटो पत्रकार क्लवले आयोजना गरेको मेगा बैंक फोटो प्रतियोगिता–२०६८ का लागि देशभरबाट उपलब्ध फोटोहरू मध्येबाट उत्कृष्ट १ सय ३८ फोटो छानिएका छन् । गोपाल चित्रकार, जगदिश तिवारी, विजय कुमार पाण्डे, आदित्य बराल, मणि लामा, सुजन चित्रकार र चन्द्रशेखर कार्कीको निर्णयक मण्डलले प्रतियोगितामा सहभागी फोटोहरुमध्येबाट उत्कृष्ट फोटो छानेको हो ।

    ठूलो आकृति »
  • लुम्बिनीतिर साईकल यात्रा ! लुम्बिनी यात्रा नाम दिइएको तीनदिने साइकल यात्रा सम्पन्न भएको छ । विश्व साईकल संस्थाको आयोजनामा भएको साइकल यात्रा पुस्कर शाहको नेतृत्वमा भएको थियो । तस्वीर सौजन्य : किशोर श्रेष्ठ

    ठूलो आकृति »
  • हेर्दाहेर्दे सखाप ! थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती सुरक्षा संयन्त्रको सहयोगमा हटाइएको छ । २ सय ४४ घरधुरी भएको बस्ती हटाउने क्रममा बिहानैदेखि तनाव उत्पन्न भएको थियो । तस्वीर : सानुराजा महर्जन

    ठूलो आकृति »
  • नेपाल पत्रकार महासंघ यूएई शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । महासंघका पदाधिकारीहरु साथै प्रशिक्षकगरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए ।

    ठूलो आकृति »
  • नागरिकता छलफल : एनआरएन यूके पाचौ कार्यसमितीको सातौ बैठक सम्पन्न भएको छ । कार्यक्रम उपाध्यक्ष महेन्द्र कंडेलले श्वागत गर्दै एनआरएनको नागरिकता सम्बन्धी पीडालाई जस्ताको तस्तै नेपालमा लगि परिणाम मुखी बनाइदिन प्रमुख अतिथि नेपाल सरकारका भूपू शिक्षामन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य गगांलाल तुलाधर समक्ष आग्रह गरेका थिए । तस्बीर : जिब बेल्बासे /युके

    ठूलो आकृति »

  • ललितपूरमा रहेको रातो मच्छिन्द्रनाथ परिसर बती बाल्दै एक बालिका । रथ तान्ने कार्यक्रम बैशाख १३ बिहिबार गते परेको छ तस्वीर : एनपीटिए

    ठूलो आकृति »
. .