
जित्ने सुर ! ज्यापु समाज ललितपुरको सत्रौं बार्षिकत्सबको अवसरमा खेलकुद उपसमितिद्धारा आयोजित चौथो खुल्ला राष्ट्रिय दौड प्रतियोगिताको दृश्य । १० किमी, पुरुष खुल्ला ५ किमी, महिला खुल्ला ५ किमी, स्कुल पुरुष र ३ किमी, स्कुल महिला दौड प्रतियोगिता आयोजना गरिएको थियो । तस्वीर : सानु महर्जन
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this