Banner

गुणस्तर सम्मेलन ! नेपाल उद्योग वाणिज्य महासंघमा पहिलो पटक गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना बारेमा जानकारी गराउँदै महासंघका अध्यक्षलगायत पदाधिकारी । उत्पादकत्व तथा गुणस्तरसम्बन्धमा नेपालमा कार्यरत संस्था Network for Quality,Productivity and Competitiveness-Nepal (NQPCN) द्वारा आयोजना गरिने सम्मेलन आगामी असोज २ देखि ४ गतेसम्म आयोजना हुनेछ । तस्वीर : अनलाईन पत्रिका

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »