
कलेज सुन्दरी ! सिजन मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ई-कलेज २०१० मा विजेताहरुको सामूहिक तस्वीर । प्रतियोगितामा सलोनी नेम्माफुकी प्रथम, सोनिया श्रेष्ठ दोश्रो र नमिता आचार्य तेश्रो भईन् । प्रतियोगितामा ३० प्रतियोगी सहभागी थियो । तस्वीर - विक्रम राई

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this