प्यारो देश ! राजधानीमा एक बालक राष्ट्रिय झण्डासँग रमाउँदै । केही समयअघि नेपालको झण्डा फेर्नु पर्ने कुरा उठेपनि सर्बत्र विरोध भएपछि यो माग सेलाएको छ । तस्वीर सौजन्य : सरिला सैँजु
सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य