Banner

बाघ बचाऔं ! ललितपुरको सेल्सवेज सुपरमार्कट नजिकै बाघ बचाऔं अभियानको पर्चा बाँड्न बसेका हाईभ्यु विद्यालयका विद्यार्थीहरु । विश्वव्यापी बाघ जोगाउने अभियान अन्तर्गत गत बिहिबार डब्लुडब्लुएफले नेपाल कार्यक्रम भन्दै बाघ दिवससँगै बाघ वर्ष २०१० को रुपमा मनाउने अभियान प्रारम्भ गरेको छ । तस्वीर : दीपेन्द्र महर्जन

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »