Banner

मुर्तिको स्वरुपमा पत्रकार श्रेष्ठ ! ज्यापु समाजको आयोजनामा युवा उपसमितिको सकृयतामा संचालित मानव मुर्तिको सीप तालिमको समापनमा प्रशिक्षार्थीहरु वरिष्ठ पत्रकार दानदाश श्रेष्ठको मुर्ति बनाउँदै  । ६ महिना चलेको समाजको तालिममा वरिष्ठ मुर्तिकार राजेश अवाले र नारायण बहादुर महर्जनले तालिम दिनुभएको थियो । तस्वीर : बिक्रम राई/अनलाईन पत्रिका

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »