Banner

अमर रहुन् अमात्य ! ललितपुरमा आयोजित तुल्सीलाल अमात्यको १३ औं स्मृति दिवसको शुभारम्भ गर्दै सभामुख सुभाषचन्द्र नेम्वाङ । तुल्सीलाल स्मृति प्रतिष्ठानको एघारौं साधारण सभाको आयोजनासँगै सम्पन्न स्मृति दिवसमा पूर्व उपकुलपति कमलकृष्ण जोशी, पूर्व राजदूत विष्णुहरि नेपाल र भीमप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो । तस्वीर : बिक्रम राई/अनलाईन पत्रिका

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »