
मेलिनाको नजर ! गुण फिल्मस्को दोश्रो भेट तथा गुण सिनेमाको प्रस्तुती 'पटाचारा'मा मेलिना मानन्धर । बौद्ध कथामा आधारित नेपाल तथा नेपाली भाषामा बनेको चलचित्रबाट उठेको सम्पूर्ण आम्दानी बौद्ध बिहारमा दिँदै आएको गुण समूहले जनाएको छ । गुण हलमा नेपालीभाषामा ५१ दिनको सफल प्रदर्शनपछि अहिले नेपाली भाषामा समेत प्रदर्शन थालिएको छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this