Banner

काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, देशभर हिन्दू धर्मालम्वीहरु ऋषि तर्पणी अर्थात् जनैपूर्णिमा पर्व मनाउँदै छन् । आजै पाटनको कुम्भेश्वरलगायत रसुवाको गोसाइकुण्ड, नवलपरासीको त्रिवेणीलगायतका धार्मिक क्षेत्रमा मेला लागिरहेको छ । जनै लगाउने तागाधारीहरुले सप्तऋषिको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रिएको जनै लगाउने गर्दछन् । आजका दिनमा आफ्नो सुरक्षाका लागि नाडीमा मन्त्रिएको डोरी बाँधेर रक्षाबन्धन पनि गरिन्छ । तराईमा आ-आफ्ना दाजुभाइलाई दिदीबहिनीहरुले आजै राखी बाँध्ने चलन छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »