Banner

अनलाईन पत्रिका, ललितपुर । 'यो जात्रामा सहभागी भएकालाई झाडाबान्ता जस्ता समस्याहरु नहुने जनबिश्वास रहेको छ' पाटनका बृद्ध बिलबहादुर डंगोलले मयुर जात्राको महत्व केलाउँदै बताए । 'त्यसैले त यहाँ सितिमिति महामारी फैलिदैन ।'

कृष्णको जन्माष्टमीको भोलिपल्ट पाटनमा भब्य मयुर जात्रा गर्नै प्रचलन छ । द्धापरयुगको भदौ कृष्ण अष्टमीमा जन्मेका भगवान श्री कृष्णलाई बिपतीमा परेकाहरुको देवता भनेर मानिन्छ । प्वाँखहरु कृष्ण मन्दिरमा चढाईन्छ । यो जात्राका सहभागीहरुको लागि मात्र बर्षको एक दिन पाटन दरवार क्षेत्रमा रहेको सुन्दरी चोक र च्यासिङमण्डप सर्बसाधारणको लागि खुल्ला गर्ने गरिने गर्दछ ।

बाजागाजा सहितको टोलीहरुले कृष्ण मन्दिरहरुमा गई बर्षाऋतुमा हुने महामारीबाट जोगाउन भगवानसंग भक्तजनहरुले पुकार गर्ने गर्दछन् ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »