Banner

काठमाडौं, १ साउन । आज साउने संक्रान्ति, हिन्दू परम्परा अनुसार आजबाट बर्षका पर्वहरु शुरु हुने मान्यता रहदै आएको छ । आजको दिन बेलुका लुतो फाल्ने गरिन्छ भने गाउँमा राती युवायुवती जम्मा भएर गीत गाउने नाचगान गर्ने रमाईलो गर्ने गर्दछन ।

बर्षभरी किसानले खेतीपाती गर्ने र हिलोमैलो सफा गरेर खेतिपातीको काम सकिएको स्मरणमा पनि यो पर्व मनाउने गरिन्छ  । साउने संक्रान्तिको अवसरमा बिभिन्न परिकार समेत बनाएर आफन्तमा मिलेर खाने परम्परा रहेको छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »