Banner

ललितपुर । श्रावण शुक्ल गुँलाथ्व प्रतिपदाबाट गुँलाधर्म शुरु हुन्छ । ललितपुरमा गुँला धर्मको पहिलो दिनदेखि बुगी रातको ११/१२ बजेबाट प्रारम्भ हुन्छ । बुगी उज्यालो भएको ठाउँमा रोकिन्छ । त्यो दिनको बुगी यात्रा समाप्त हुन्छ । फेरि त्यसैदिनको रातको पूर्व समयमा बिहान रोकिएको स्थानबाट बुगी यात्रा शुरु हुन्छ ।

त्यस यात्रामा विभिन्न किसिमका प्राचीन ढंगका बाजागाजा बजाउँदै बुद्ध सम्बन्धी गीत गाएर शुरु हुन्छ । यो यात्रा ललितपुरको चार दिशामा अबस्थित बुद्धस्तुप अशोक स्तम्भ वा थुर भित्रका सम्पूर्ण बुद्ध मन्दिरहरु र अरु स्थानीय मुख्य देउताको परिक्रमा गर्ने कार्य पाँचदिनसम्म चल्छ । यस बुगीयात्रामा प्राचीन बाजागाजाको प्रभावबाट सम्पूर्ण रोगव्याधीका किटाणुहरु भाग्छ भन्ने जनविश्वास छ ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »