बुधवार, 08 फेब्रुअरी 2012 09:37

अर्जुन दाहाल, दुबई । नेपालका चार जना कराँते खेलाडीले संयूक्त अरब इमिरेट्स (यूएई) को दुबई स्थित अल अहली क्लबमा आज ३ फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्रस्तुत गरेका छन् । दुबर्ईको अल अली क्लबमा सम्पन्न हुन गईरहेको अल अहली अन्तराष्ट्रिय ओपन प्रतियोगितामा नेपाली खेलाडीले आज अठार वर्ष मुनीको समुहमा एकल काँता प् [ … ]