Banner

अन्तर्राष्ट्रिय

नयाँदिल्ली, मङ्सिर १७ । भारतको एक सैनिक अदालतले पूर्व सैनिक अधिकारीलाई जग्गाकाण्डमा शनिबार दोषी ठहर गरेको छ । भारतको उत्तरपूर्वी राज्य आसामको केन्द्र गुहाटीमा उक्त अदालतले पूर्व सैनिक सचिव लेउटिनेन्ट जनरल अवदेश प्रकाशलाई सुक्ना भूमिकाण्डका तीन मुद्दामा दोषी ठहर गरेको एक अधिकारीले बताए ।

नयाँ दिल्ली, मङ्सीर १५ । विगतका केही महिनाअघिसम्म आर्थिक विकासको गतिमा उक्लिरहेको भारतमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भने विकास दर घटेको समाचारमा जनाइएको छ । एक सर्वेक्षणले गत वर्षको दोस्रो त्रैमासिकका आठ दशमलव चार प्रतिशतको तुलनामा यस वर्षको आर्थिक विकास दरमा गिरावट आएको बताइएको छ ।

जेरुसेलम, मङ्सिर १५ । इजरायली प्रतिरक्षामन्त्री एहुद बाराकले इरानी पारमाणविक संयन्त्रमा तत्कालका लागि आक्रमणको सम्भावना नरहेको बिहीबार बताउनुभएको छ । उहाँले उक्त कुरा एक सार्वजनिक रेडियोमा बताउनुभएको हो र इजरायलले सबै विकल्प खुला राखेको पनि उल्लेख गर्नुभयो ।

अजय देशार, इगलैण्ड ।  इगलैण्डको असर्फी बजारमा नेपालमा चल्तीमा ल्याइएका असर्फी बिक्रीका लागि राखिएको पाइएको छ । सो असर्फी बजारमा नेपाली असर्फीको राम्रो व्यापार हुने गरेको खुलेको छ । असर्फी संग्रहकर्ताले यहाँ विगत केहि वर्ष देखि नेपाली असर्फी बेच्न थालेको बताएका छन् । पसलमा बेच्न राखिएको असर्फीको अगाडी 'श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव-२०३१' र पछाड [ … ]

२१ भदौ, मस्को । रुसको एक सहर यारसोलाभी नजिकै बाहिर आज भएको एक विमान दुर्घटनामा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । सो विमानले हक्कीका खेलाडीहरु लिई आएको बताइएको छ । मध्य रुसको एक सहर यारोस्लाभमा रहेको विमानस्थल नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो ।

MOSCOW, Sept 7:(AFP/RSS) - At least 36 people were killed Wednesday when a plane, carrying members of an ice hockey team, crashed near an airport outside the central Russian city of Yaroslavl, news agencies quoted police as saying.

LONDON, Sept 3 :(RSS/AFP) - British Foreign Secretary William Hague refused to be drawn Saturday on reported secret files detailing the closeness of ties between London and Tripoli, saying they related to the previous government.

DAMASCUS, Sept 3 :(RSS/AFP) - Security forces killed two people in northwest Syria on Saturday as a punitive EU oil embargo came into effect, a day after anti-regime protests which activists said cost 21 lives.

Sept 2, JOHANNESBURG/AFP : A South African court Thursday revoked a judgement against the country's ambassador to Uganda who was found guilty of hate speech after a homophobic column he wrote in 2008.

१६ भदौ, बेइजिङ । चीन सरकारले नागरिकको व्यक्तिगत आयकरसम्बन्धी नयाँ कर कानुन ल्याइ आजदेखि कार्यान्वयन थालेको छ । सो कानुनअनुसार नागरिकले व्यक्तिगतरुपमा तिर्नुपर्ने करको दायरामा बृद्धि गरेको र जसका कारण त्यहाँका कम्तीमा पनि छ करोड भन्दाबढी नागरिकले कर छुट पाएका समाचारमा जनाइएको छ ।

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »