Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

दशैको लागि नयाँ नोट वितरण आजबाट सुरु

दशैको लागि नयाँ नोट वितरण आजबाट सुरु

  • काठमाडौँ । केन्द्रीय बैंकले दशैको लागि नयाँ नोट वितरण आजबाट सुरु गरेको छ । केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको हो ।

    images
    images
    images

    एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । आज ४० करोड रुपैयाँ वितरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    अन्य बैंक तथा वित्तिय संस्थाले भने असोज २ गतेदेखि वितरण हुनेछ । यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij