Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

  • काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

    images
    images
    images

    आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय संचालक समितिको हिजो बसेको बैठकले गरेको हो । 

    हाल कम्पनीको कायम चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४  सय रुपियाँ छ । प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij