
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । विभिन्न शाखाहरुमा कायम रहेको निक्षेप खातावालाको मृत्यु भएको भनि हकदाबी निवेदन परेपछि नेपाल बैंकले उल्लेखित हकदार बाहेकको अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न आउन आग्रह गरेको छ ।
सूचना प्रकाशित मिति (साउन १४)ले ३५ दिनभित्र सूचनामा तोकेको हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने भए आफ्नो सबुत प्रमाणसहित सम्बन्धित शाखाहरुमा हकदाबी गर्न आउन बैंकले आग्रह गरेको छ । बैंकले उक्त समयावधिभित्रमा कुनै दाबी पर्न नआएमा पछि कुनै उजुर नलाग्ने व्यहोरा समेत सूचनामा उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij