Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

राप्ती हाईड्र्रोको अध्यक्षमा कुल विक्रम शाह

राप्ती हाईड्र्रोको अध्यक्षमा कुल विक्रम शाह

  • काठमाडौँ । राप्ती हाईड्र्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन् ।

    images
    images
    images

    असोज २५गतेदेखि लागू हुने गरी कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले कम्पनीको सञ्चालक समितिमा शुभम प्रकाश उप्रेतीलाई नियुक्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij