Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

दिव्यश्वरी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै

दिव्यश्वरी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्दै

  • काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले प्रस्तावित २०० प्रतिशत हकप्रद शेयर विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी साधारण सभाबाट पारित गराउने निर्णय पनि गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij