काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार सोनापुर मिनरल्स् एण्ड सिमेन्टको ३ करोड ७ लाख ५० हजार ५०० किता सेयर सूचीकृत भएको हो ।
कम्पनीको स्टक संकेत सोना रहेको छ । सूचीकृत भएसँगै लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्नेछन् ।