Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले कमायो डेढ अर्ब

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले कमायो डेढ अर्ब

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । उक्त बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको हो । 

    images
    images
    images

    बैंकले आज प्रकाशित गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यो गत वर्षको समीक्षा अवधिको भन्दा ३३.४७ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब १४ करोड कमाउको थियो ।

    समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij