Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय

  • काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

    images
    images
    images

    सञ्चालक समितिले आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका लागि भन्दै हकप्रद सेयर निस्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले हकप्रद सेयरका लागि विद्युत् नियमन आयोगबाट पूर्व सहमति लिनुपर्नेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ २० पैसा रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij