Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाललाई पितृशोक परेको छ । उनका पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा मंगलबार निधन भएको हो । संविधानसभाको सभासद समेत रहेका अग्रवालको सानेपास्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij