Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij