Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

माओवादी केन्द्रका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

माओवादी केन्द्रका मन्त्रीलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था

  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का मन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई मन्त्रालयमा नभई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री कार्यालयको परामर्शमा यस्तो नीति ल्याइएको मुख्य सचेतक हितराज पाण्डेले बताए । प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो २ देखि ४ बजेसम्मको समय व्यवस्था गरिएको उनले जनाएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij