Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

बारा- २ को मतगणनाको प्रत्यक्ष प्रसारण गर्न सिके राउतको माग

बारा- २ को मतगणनाको प्रत्यक्ष प्रसारण गर्न सिके राउतको माग

  • काठमाडौँ । बारा- २ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न जनमत पार्टीका अध्यक्ष डा सिके राउतले माग गरेका छन् । उनले बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै मतगणनाको लाइभ गर्न माग गरेका हुन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै अध्यक्ष राउतले लेखेका छन्, ‘बारा-२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ ।‌ सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो । प्रहरी प्रमुखको मिलेमतो थियो।’

    images

    आइतबार बारा- २, चितवन २ र तनहुँ- १ मा उपनिर्वाचन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij