
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ८८८१ मतसहित अग्रता लिएका छन्। जनमत पार्टीका शिवचन्द्र कुश्वाहाले ६१६९ मत ल्याएर दोस्रो स्थानमा छन्।
त्यस्तै, एमाले पुरुषोत्तम पौडेल ३५३८ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११६७ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली ५७१ मतसहित पाँचौं स्थानमा छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij