Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

निर्माणका लागि केबलकार असार ३१ देखि बन्द हुने !

पूर्णरुपमा डिजिटलाइजेस हुँदै मनकामना केबलकार

पूर्णरुपमा डिजिटलाइजेस हुँदै मनकामना केबलकार

  • काठमाडौं। मनकामना केबलकार यही असार ३१ देखि ५० दिनका लागि बन्द गरिने भएको छ। पूर्णरुपमा डिजिटलाइजेसन गर्नका लागि मनकामना दर्शन प्रा.लिले केबलकार ५० दिन बन्द गर्न लागिएको संस्थाले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार केबलकारलाई पूर्णरुपमा डिजिटलाइजेसन गर्दै अब डि-कनेक्ट प्रविधिमा रुपान्तरण गर्न लागिएको छ। डि-कनेक्ट प्रणाली जडान भएपछि केबलकार डिजिटल प्रविधिबाट चल्नुका साथै मेन मोटर एसी करेन्टबाट चल्नेछ। केबलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक टोली आइसकेको उनले बताए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij