Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । ललितपुर गोदावरीको एक होटलमा आगलागी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–३ रचनाटारस्थित सिन्धुली घर भएकी सर्मिला तामाङको होटलमा सोमबार बिहान आगलागी भएको हो ।
अगलागीपछि होटलको विभिन्न सामाग्रीहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्हरीले पुष्टि गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij