Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

आजको मौसम यस्तो रहनेछ

आजको मौसम यस्तो रहनेछ

  • काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ।

    onlinepatrika
    Arghakhachi

    कोशी,  मधेश, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक/दुई  स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij