Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–८ मा रहेको तौलाहा तालमा सोही ठाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij