Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि गठ्ठाघर तनावग्रस्त

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि गठ्ठाघर तनावग्रस्त

  • काठमाडौं। भक्तपुरको गठ्ठाघर चोक तनावग्रस्त बनेको छ। ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर मारेको भन्दै गठ्ठाघर तनावग्रस्त बनेको हो ।

    onlinepatrika
    Arghakhachi

    भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचेपछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ।

    AGNI GROUP

    स्थानियले सडक अवरोध गरेपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि प्रयास जारी राखेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij