Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सोलुखुम्बुको थामे गाउँमा बाढीले ठूलो क्षती पुर्यायो

सोलुखुम्बुको थामे गाउँमा बाढीले ठूलो क्षती पुर्यायो

  • काठमाडौं। सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा ठूलो बाढी आएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिमताल फुटेकोले बाढी आएको आशंका गरिएको छ। बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ।

    onlinepatrika
    Arghakhachi

    दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ।

    AGNI GROUP

    हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij