Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सुन्दरीजल नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

सुन्दरीजल नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

  • काठमाडौं । सुन्दरीजलस्थित बागमती नदीमा फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक बेपत्ता भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।

    AGNI GROUP

    उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ । उनको नाम भने खुलेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij